बिरामी बचाउन वडाअध्यक्षद्धारा हेलिकोप्टर चार्टर

काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने क्रम तीव्र रुपमा बढिरहेको बेला रामेछापको दोरम्बा गाउँपालिका–४ का अध्यक्ष चन्द्रबहादुर थापा मगरले भने उदाहरणीय काम गरेर जनताको मन जित्ने कोशिस गरेका छन् । गौश्वरास्थित सुब्बाथानका ८ बर्षिय बालक मानबहादुर मगर चैत ६ गते घर भत्काइरहेको तलाबाट लडेर गम्भीर घाइते भएका थिए … Continue reading बिरामी बचाउन वडाअध्यक्षद्धारा हेलिकोप्टर चार्टर